राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
काठमाडाैँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चार वटा विधेयकमाथिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ। समितिका सभापति कृष्णबहादुर रोकायले बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिको प्रतिवेदन पेस गरेका हुन्। उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





