राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना
काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय सभाको गरिमा अभिवृद्धि र संसदीय समितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन्। शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद ढुङ्गानाले सिक्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





