राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्री बालेनको राजीनामा
२६ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





