राष्ट्रपतिले प्रमाणीकरण गरे चार वटै अध्यादेश प्रतिस्थापन विधेयक
२६ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





