राप्तीमा बेपत्ता एक जनाको शव फेला
बाँके । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आइतबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





