रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
काठमाडौँ । भारतकाे दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचाररत १७ महिनाका नाबालक संविद बरुवालको उपचार सहयोगका लागि नेपाल तरुण दल k\/को समन्वयमा रकम हस्तान्तरण गरिएको छ । बीपी स्मृति दिवसको अवसरमा बुधबार बिरामीका बुबा सौरभ बरुवाललाई सहयोग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





