रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
काठमाडौँ । सामाजिक अभियन्ता रक्षा बमले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँ महानगरपालिका, यसको नेतृत्व र राज्यप्रति कडा आलोचना गरेकी छन्। बमले शुक्रबार आफ्नो फेसबुक स्ट्याटसमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको कार्यशैलीलाई "अमानवीय,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





