राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनमा दिएका छन् । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साउन ३२ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार बसेको प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफलका क्रममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





