प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले फ्रान्सेली सुन्दरताको एक रात शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ स्थित ला टेरासमा आयोजित उक्त विशेष साँझमा प्युजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





