प्यालेस्टिनी चिकित्सक इजरायलको हिरासतमा, छोराले गरे रिहाइको अपिल
गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अदवान अस्पतालका निर्देशक डा हुसम अबु सफियाको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै उनका परिवार र मानवअधिकार संस्थाहरूले तत्काल रिहाइको माग गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





