पूर्वमुख्यमन्त्री लामालाई प्रश्न : बागमती सरकारमा २०८२ साउन २० को नजिर कायम गर्न खोजिएको हो ?
मकवानपुर । बागमती प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुलिएको विवाद र आन्तरिक शक्ति सङ्घर्ष चुलिँदो छ । बजेट माथिको विवादले कांग्रेस बागमती प्रदेश २ ध्रुवमा बाँडिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





