अत्यधिक गर्मीको चपेटामा फ्रान्स : मृत्यु हुने संख्यामा ३० प्रतिशत वृद्धि
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





