कांग्रेस सांसद गुरुङको आग्रह– विद्युत् व्यापारमा उचित कदम चालियोस्
१९ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





