पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा कारागारबाट छुट्दै
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक कारागारबाट छुट्ने भएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





