पुँजी बजारका सरोकारवालाकाे प्रधानमन्त्रीसँग १० बुँदे माग
काठमाडौँ । पुँजी बजारको विकास, विस्तार र सुधारका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको बैठकमा व्यवसायीहरूले सरकारलाई विभिन्न सुझाव दिएका छन् । साेमबारको छलफलमा सहभागी भएका नियमाक निकाय, धितोपत्र बजार, ब्रोकर, लगानीकर्ता तथा एफएनसीसीआई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





