प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
काठमाडौँ । प्रतिस्पर्धाबिना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उपकुलपति नियुक्त गरिएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले दरखास्त आह्वान नै नगरी नास्टको उपकुलपतिमा प्राडा जनार्दन लामिछानेलाई नियुक्त गरेको हो । अन्य विश्वविद्यालयहरूमा दरखास्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





