Tuesday, June 16, 2026
News

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ।

Read the full story at Nagarik News ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामदNews

लुम्बिनीमा प्रहरीको विशेष अभियान : सामुदायिक वन तथा ओढारबाट २० थान भरुवा बन्दुक बरामद

दाङ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा विभिन्न सामुदायिक वन र जङ्गलका ओढारहरूबाट जम्मा २० थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ। अवैध हतियार नियन्त्रण गर्ने उद्देश्यले चलाइएको यो अभियानका

Ratopati
११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउNews

११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी । सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी मारेको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ

Ratopati
कारागारबाट फरार महिला पक्राउNews

कारागारबाट फरार महिला पक्राउ

२ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका महिला कैदीबन्दी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चेक…

Online Khabar
सिथि नखा, पानी र भक्तपुर!News

सिथि नखा, पानी र भक्तपुर!

हरेक पुराना गल्लीभित्रका चोकमा ऐतिहासिक इनार, हिति र जलद्रोणी जस्ता पानीका स्रोतहरू भेटिन्छन्। शिलालेखहरू पनि छन्। ती ऐतिहासिक छन्, कलात्मक छन् र सुन्दर छन्। यस्ता हिति, इनार र जलद्रोणीहरू पानीको स्रोत मात्रै होइनन्; यी त धार्मिक, सामाजिक र सांस्कृतिक वैभव पनि हुन्।

Setopati
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा तीन जना पक्राउNews

रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा तीन जना पक्राउ

२ असार, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी…

Online Khabar