प्रख्यात अभिनेता साम निलको निधन
सिड्नी । प्रख्यात अभिनेता साम निलको निधन भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेको छ । परिवारले जारी गरेको वक्तव्यमा अत्यन्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





