प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
काठमाडौँ । प्रहरी सहायक हवल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरीको अवार्ड प्रदान गरेको हो । राजमार्ग सुरक्षा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




