रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा उजुरी पठाउन सम्बन्धित सबैमा आह्वान गरेको छ । रेडक्रसले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिहरू सम्बन्धमा शून्य सहनशीलता प्रति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




