विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय
Read the full story at Ratopati ↗
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




