प्रधानमन्त्रीसँग एडीबी अध्यक्षले भने : नेपालको आर्थिक रुपान्तरणमा सघन सहयोग गर्छौँ
‘नेपाल अहिले निर्णायक क्षणमा छ, यो थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने अवसर हो,’ अध्यक्ष कान्दाले प्रधानमन्त्रीसँग भने, ‘एडीबीले नेपालकै सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारको रूपमा काम गर्दै आएको छ । हाम्रो प्राथमिकता थप रोजगारी, बलियो व्यवसाय तथा देशभरका समुदायको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





