प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एडीबीका अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा नेपाल-एडीबी सहकार्य,विकास…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





