प्रधानमन्त्री र मन्त्रीहरू दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले
५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





