प्रधानमन्त्री कार्यालयले भन्यो- सरकारी कागजात मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्नू
बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू (जस्तै: क्याम स्क्यानर) प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहने प्रधानमन्त्री कार्यालयले भनेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





