प्रधानमन्त्री बालेनले गरे तीन वटा प्रतिष्ठानमा ६ जना मनोनित
प्रधानमन्त्री बालेनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर)लाई मनोनयन गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





