प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
काठमाडौँ । प्रदेशहरूमा सरकार फेर्ने प्रयास तीव्र भइरहेका बेलामा नेपाली कांग्रेसका सभापति गगन थापाले मुख्य ३ दल कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार बनाउन नहुने पार्टीको स्पष्ट अडान रहेको बताएका छन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





