प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
काठमाडौँ । प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ताधारी नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग निरन्तर संवाद गरिरहेको छ। आलोपालो सरकार सञ्चालनको पूर्वसहमति कार्यान्वयन नभएपछि कांग्रेस र एमालेको गठबन्धन भत्किएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





