प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न हुँदैन, आवश्यक परे कांग्रेस बस्छ : विश्वप्रकाश शर्मा
४ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्षविहीन बन्न नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य–मान्यता र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





