पोखराका दुई उत्कृष्ट किसान सम्मानित
कास्की । पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई जना किसानलाई आज ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ । पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





