दुई दिन भारी वर्षासँगै बाढी-पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
काठमाडौं । आगामी मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसमी बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो। विभागका अनुसार आगामी असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





