मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर महिलाको मृत्यु
सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsकास्की । पोखरा महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई जना किसानलाई आज ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ । पोखरा–२१ कृस्तीस्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक
Newsकाठमाडौं । आगामी मंगलबार र बुधबार देशका विभिन्न प्रदेशमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसमी बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो। विभागका अनुसार आगामी असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी…
Newsबागमती । बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीन दिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ । हेटौँडा महानगरपालिका–११ स्थित प्रदेश
Newsसङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए। वर्षा हुरीसँगै आएको चट्याङले लागेर
Newsकास्की । पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए ।
Newsविनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।...