पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
पोखरा। आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबिच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





