पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो र राति अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि हल्का वर्षा हुने सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो पोखरामा सबैभन्दा बढी ८० प्रतिशत वर्षाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





