फ्रान्सेली कम्पनी आईएन ग्रुपलाई मन्त्रिपरिषद्बाट राष्ट्रिय परिचयपत्रको अर्को ठेक्का
विभागका महानिर्देशक कृष्ण पौडेलले फ्रान्स सरकारको अर्थ मन्त्रालयको शतप्रतिशत स्वामित्वमा रहेको आईएन ग्रुपसँग एक करोड एकाइका लागि लाइसेन्स लिन स्वीकृति दिने काम भएको बताए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





