फ्रान्स र पाराग्वेबीचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
काठडमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अमेरिकाको फिलाडेल्फियामा जारी फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक खेल दोस्रो हाफमा प्रवेश गरेको छ । खेलको ६० औँ मिनेट चलिसक्दा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





