फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा प्रतिवादी रहेका ७ जना अहिलेसम्म फरार देखिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धानको आधारमा २०८० जेठमा सरकारी वकिलले ३० जना विरुद्ध अदालतमा अभियोग
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





