फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
बेइजिङ । चीनमा दाहिने आँखा फरफराउन बन्द नभएपछि यसलाई रोक्न लगातार आँखामा थप्पड हानेपछि एक पुरुषको आँखाको दृष्टि गुमेको छ । देब्रे आँखा फरफराउनुलाई शुभ र दाहिने फरफराउनुलाई अशुभ सङ्केत मानिन्छ । साउथ चाइना मर्निङ पोष्टमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





