पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ
६ साउन, विराटनगर । प्रहरीले विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको राति विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





