पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, १३ जनाको मृत्यु
नास्का । पेरुमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा विमानमा सवार १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूले बताएका छन्। शनिबार विमान पेरुको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्त्विक क्षेत्रमाथि उडिरहेको बेला दुर्घटनामा परेको थियो। विमानमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





