पश्चिम बंगालको मुर्शिदाबादमा ट्रेन र स्कुल भ्यान ठोक्किँदा तीन जनाको मृत्यु
पश्चिम बंगालको मुर्शिदाबादमा एउटा प्यासेन्जर ट्रेन र स्कुल भ्यान एकापसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भ्यानमा सवार दुई जना स्कुले बच्चा र एक जना साइकल चालक वृद्ध रहेका छन्। यो घटना बिहान करिब ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज सेक्सनको लेभल क्रसिङ मा भएको थियो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





