पर्यटन उठे, नेपाल उठ्छ!
हामीसँग सगरमाथा छ, लुम्बिनी छ, जीवित सम्पदा छन्, दुर्लभ प्रकृति छ र संसारले सम्झने आतिथ्य छ। यी सम्पत्ति फेरि बनाउनुपर्ने होइन। व्यवस्थित गर्नुपर्ने हो। नयाँ अनुभवमा बदल्नुपर्ने हो। विश्व बजारसँग जोड्नुपर्ने हो। अवसर यहीँ छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





