पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
हेटौँडा । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी बागमती
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





