पार्टी विभाजनबाट उत्पन्न निराशाले देशमा ‘पपुलिजम’ को उदय भयो : महासचिव पोखरेल
२० असार, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





