पहिरोले कोशी राजमार्गको चैनपुुर-बसन्तपुर सडक अवरुद्ध
लगातारको अविरल वर्षासँगै आएको पहिरोले पहिरोले कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभाको चैनपुर —बसन्तपुर सडक खण्डको धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





