पहिलो लटमा ५० हजार टन रासायनिक मल आयात गरिँदै
काठमाडौँ । सरकारले भारतसँगको जीटूजी (सरकार–देखि–सरकार) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





