१६ चिया उद्योगले असार ४ देखि प्रशोधन र उत्पादन बन्द गर्ने
चिया उद्योगीहरूको संस्था ‘टी एलायन्स अफ नेपाल’मा आवद्ध १६ उद्योगले असार ४ गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्ने भएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





