कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





