पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेविरुद्ध पहिलो हाफमै ३–१ को सहज अग्रता बनाएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको यस खेलमा फ्रान्सेली विंगर ओस्मान डेम्बेले पूर्ण रूपमा हाबी देखिएका छन् । खेलको सुरुदेखि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





