Friday, June 26, 2026
Sports

इराकसँग फराकिलो जित निकाल्दै सेनेगल नकआउट चरण नजिक

इराकसँग फराकिलो जित निकाल्दै सेनेगल नकआउट चरण नजिक

गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने छ ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्नेSports

महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगन्जमा जारी निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफानलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ

Ratopati
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिकाSports

नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘आई’ समूह चरणको खेल समाप्त भएसँगै नकआउट चरण (राउन्ड अफ ३२) को रोचक समीकरण तय भएको छ । समूह ‘आई’ बाट उप–विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको नर्वेले

Ratopati
नर्वेविरूद्ध डेम्बेलेको कीर्तिमानी ह्याट्रिकमा फ्रान्सको सानदार जितSports

नर्वेविरूद्ध डेम्बेलेको कीर्तिमानी ह्याट्रिकमा फ्रान्सको सानदार जित

पारिवारिक शोकका कारण मुख्य प्रशिक्षक डिडिएर देसच्याम्प टोलीमा अनुपस्थित रहे पनि फ्रान्सले नर्वेलाई ४-१ ले हराउँदै विश्वकप २०२६ को समूह 'आई' मा शीर्ष स्थान कब्जा गरेको छ।

Setopati
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवितSports

सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो अन्तिम खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । शनिबार सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले समूह चरणको सुखद अन्त्य गरेको छ

Ratopati
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जितSports

डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित

काठमाडौँ । ओस्मान डेम्बेलेको ऐतिहासिक ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा नर्वेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा जित निकाल्दै फ्रान्स समूहको शीर्ष स्थानमा

Ratopati
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेताSports

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता

डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका थिए ।

Online Khabar